जेनजी आन्दोलनका सहिद एवं घाइते परिवारलाई आयल निगमका कर्मचारीले गरे आर्थिक सहयोग
भक्तपुर : जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइते परिवारलाई नेपाल आयल निगम हवाइ इन्धन डिपो, सिनामङ्गलका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। आज डिपोका प्रमुख प्रदीपकुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखा प्रमुख प्रवेश पाठक कर्मचारी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२...