ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गायक जुबिन गर्गको अन्तिम पोस्ट भाइरल, मृत्युको अघिल्लो दिन इन्स्टाग्राममा छाडेका थिए सन्देश

१ मिनेट अघि   सेतोपाटी

चर्चित भारतीय गायक जुबिन गर्गले आफ्ना प्रशंसकहरूका लागि बिहीबार इन्स्टाग्राममा एउटा पोस्ट गरेका थिए। त्यही पोस्ट नै उनको अन्तिम सन्देश बनेको छ। शुक्रबार ५२ वर्षको उमेरमा सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा उनको निधन भयो। उनको निधनसँगै भारतीय संगीत उद्योगमा शोकको वातावरण छाएको छ।...

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

२ मिनेट अघि   थाहाखबर

पर्सा : मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो।  पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...

मधेश सरकारले शहीद परिवारलाई दुई लाख ५० हजार प्रदान गर्ने

९ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका प्रदेशमा स्थायी बसोवास रहेका शहीदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने– म स्तब्ध छु

१५ मिनेट अघि   सेतोपाटी

असमका चर्चित गायक र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका जुबिन गर्गको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा प्रतिपक्षी कंग्रेस नेता राहुल गान्धीले दु:ख व्यक्त गरेका छन्। शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा भएको दुर्घटनामा परेर उनको निधन भएको हो। भारतीय...

जुबिन गर्गले स्वीकार गरेका थिए– मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ

३१ मिनेट अघि   सेतोपाटी

चर्चित भारतीय गायक जुबिन गर्गको शुक्रबार निधन भएको छ। आसामका जुबिनले 'या अली', 'दिल तू ही बता', 'मायाबिनी रातिर बुकेत' जस्ता चर्चित गीत गाएका थिए। शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा भएको दुर्घटनामा परेर उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। जुबिनले...

जेनजीको आवरणमा हिंसा भड्काइयो : विद्या भण्डारी

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छिन्। शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नेकी उनले यस्तो बताएकी हुन्। उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान...

केराको आयात रोकिएला ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमै उत्पादित केराले चाड पर्वमा माग धान्ने भन्दै केरा उत्पादक किसानका प्रतिनिधिले सरकारलाई बाह्य मुलुकबाट आयात रोक्न अपिल गरेका छन्।   केही दिनअघि नेपाल केरा उत्पादक महासंघले दशैँ, तिहार र छठजस्ता मुख्य चाडका लागि नेपालमै उत्पादित केराले पुग्ने भएकाले...

तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण...

जेन–जी प्रदर्शनमा पूर्वप्रधानमन्त्री ओलीले दाबी गरेजस्तो प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली चलेको हो?

१ घण्टा अघि   सेतोपाटी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको प्रदर्शन क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली प्रहार भएको गम्भीर आरोप लगाएका छन्। र, त्यसको छानबिन हुनुपर्ने माग गरेका छन्। ओलीले शुक्रबार संविधान दिवसको उपलक्ष्यमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै यो कुरा...

दसैँका लागि तेह्र हजारबढी भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरियो

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।  यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो। केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले...

जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएः रघुवीर महासेठ

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव रघुवीर महासेठले जेनजी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन्। गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रबार कुरा गर्दै सचिव महासेठले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको संलग्नता नरहेको बताए। उनले...

जेनजीको आवरणमा हिंसा भड्काइयो: पूर्वराष्ट्रपति भण्डारी

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन्। शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन्। उनीहरू बस्ने भौतिक...

तुइन खोलामा खस्यो ठूलो पहिरो, पन्छाउन विहानसम्मै लाग्न सक्ने

१ घण्टा अघि   सेतोपाटी

तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ। पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने उनले बताए।  यस वर्ष तुइन खोलामा...

जेन–जी आन्दोलनपछि पनि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को विपक्षमै कांग्रेस–एमाले

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनका विभिन्न मागमध्ये ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ पनि एक हो। राज्य सत्तामा पालैपालो रहेका पाका पुस्ता र उनीहरूको पछुवाहरूलाई ‘चरम भ्रष्टाचारी’ ठहर गर्दै विकल्पको खोजीमा लागेका जेन–जी युवाहरू स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा पक्षमा छन्। सुरुमा भ्रष्टाचार, सुशासन...

कांग्रेसले माग्यो जेनजी आन्दोलनमा भएको लुटपाट, तोडफोड र आगजनी छानबिन गर्न न्यायिक आयोग

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति समितिको बैठकले सो माग गरेको...

गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?

२ घण्टा अघि   सेतोपाटी

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्न दिने बताएका छन्। मन्त्री अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच बिहीबार यसबारे छलफल भएको थियो। त्यसलगत्तै उनले अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने बताए। तर यसका लागि...

मैले के गल्ती गरेँ र घर जलाइयो? : शशांक कोइराला

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनका वेला आफ्नो घर जलाइएकोमा प्रश्न गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवादमा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक...

युक्रेनमा अलपत्र परेका दुई नेपालीको उद्धार

२ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका  रौतहटका २८ वर्षीय जयप्रकाश शाह...

अस्कर सिफारिसलाई लिएर 'गुन्योचोलो' टीमको असन्तुष्टि

२ घण्टा अघि   सेतोपाटी

९८ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट 'अञ्जिला' सिफारिस भएपछि अर्को फिल्म 'गुन्योचोलोः द ड्रेस' को टोलीले असन्तुष्टि व्यक्त गरेको छ।  विश्वप्रसिद्ध फिल्म फेस्टिभल अस्करमा प्रतिस्पर्धा गर्नका लागि छनोट समितिमा दुई नेपाली फिल्म 'अञ्जिला' र 'गुन्योचोलो' ले आवेदन दिएका...

ट्रम्प-मोदी कुराकानीपछि भारतले रूसी तेल खरिद जारी राख्ने!

२ घण्टा अघि   सेतोपाटी

रूसी कच्चा तेल किनेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई उच्च भन्सार महशुल लगाए पनि भारतले रूसबाट तेल किन्न नरोक्ने देखिन्छ। यो साता भारत र अमेरिकाबीच रोकिएको व्यापार वार्ता फेरि सुरू भयो र ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा पनि...

कोरला नाकाबाट पहिलो पटक जेइकोका विद्युत्तीय गाडी भित्रिदैँ

३ घण्टा अघि   सेतोपाटी

रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ।  यो नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका विद्युत्तीय (इभी) गाडी नेपाल भित्रिएका छन्। नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपिजी...

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गरेका छन्। संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि...

२२ घण्टापछि भेटियो डन्डा नदीमा डुबेका किशोरको शव

३ घण्टा अघि   सेतोपाटी

बिहीबार रूपन्देहीको डन्डा नदीमा बेपत्ता भएका किशोरको शव शुक्रबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ९ गोनहियास्थित बाँध नजिकैबाट १५ वर्षीय किशोर डन्डा नदीमा बेपत्ता भएका थिए। ओमसतिया गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ निवासी...

तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न एकीकृत समाजवादीको माग

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू राजनीतिक दलहरू, नागरिक समाजलाई पनि आह्वान गरेको छ। ‘आगामी २०८२ फागुन २१ गते प्रतिनिधि...