जुबिन गर्गले स्वीकार गरेका थिए– मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ
चर्चित भारतीय गायक जुबिन गर्गको शुक्रबार निधन भएको छ। आसामका जुबिनले 'या अली', 'दिल तू ही बता', 'मायाबिनी रातिर बुकेत' जस्ता चर्चित गीत गाएका थिए। शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा भएको दुर्घटनामा परेर उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। जुबिनले...