जेन–जी आन्दोलनपछि पनि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को विपक्षमै कांग्रेस–एमाले
काठमाडौँ : जेन–जी आन्दोलनका विभिन्न मागमध्ये ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ पनि एक हो। राज्य सत्तामा पालैपालो रहेका पाका पुस्ता र उनीहरूको पछुवाहरूलाई ‘चरम भ्रष्टाचारी’ ठहर गर्दै विकल्पको खोजीमा लागेका जेन–जी युवाहरू स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा पक्षमा छन्। सुरुमा भ्रष्टाचार, सुशासन...