अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
काठमाडौँ : ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ। नेपालस्थित अन्ताराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्ताराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र...