४० प्रतिशतले घट्यो पर्यटक आगमन, अब कसरी पुर्याइन्छ 'सुरक्षित नेपाल' को सन्देश?
भदौ २३ र २४ गते भएको आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको छ। पर्यटन व्यवसायीहरूका अनुसार आन्दोलनले भौतिक क्षतिसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन बजारबारे अन्योलताको सन्देश पुर्याएको छ। जसकारण अहिले पर्यटक आगमन घटेको छ। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई नेपालमा पर्यटकीय...