गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा शुरु
काठमाडौँ गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजि बटुवा’ बाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाइल बैकिङ एपमा यो सेवा...