एनआरएनए अध्यक्ष केसी भन्छन्– देश संकटमा छ, हामी सर्त नराखी काम गर्छौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले देशको पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुरकानी गर्दै एनआरएनए अध्यक्ष केसीले नेपालमा लगानीका लागि चुनौती भए पनि देश सम्झेर काम गर्ने बताए। अहिलेको अवस्थामा विदेशी लगानी...