संसद विघटनसँगै ३० वटा विधेयक निष्क्रिय, छैन राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
काठमाडौं : संसद विघटन भएसँगै राष्ट्रिय सभा र प्रतिनिधि सभामा रहेका ३० वटा विधेयकहरू निष्क्रिय भएका छन्। २७ भदौमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए। प्रतिनिधि सभा विघटन भएसँगै प्रतिनिधि सभामा उत्पत्ति भएका तथा...