'जारी २' ले तोक्यो नयाँ प्रदर्शन मिति, भाइटीकामा आउने
वर्षकै प्रतीक्षितमध्येको फिल्म 'जारी २' भाइटीकामा प्रदर्शनमा आउने भएको छ। यसअघि असोज ३ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म एक महिना पछि सरेको हो। निर्माण कम्पनी बाँसुरी फिल्मले मंगलबार पोस्टर ल्याउँदै फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेको हो। उपेन्द्र सुब्बाको...