बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते ११ बजेर ५३ मिनेटमा
काठमाडौँ : बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। यसवर्षको विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। २०८२ सालमा असोज ६ गते घटस्थापना हो।...