कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबभन्दा बढी क्षति, अन्य जिल्लामा कस्तो?
कर्णाली प्रदेशमा हालैको जेनजी आन्दोलनका क्रममा अधिकांश जिल्लामा शान्त वातावरण कायम रहँदा प्रदेश राजधानी सुर्खेतमा भने सबभन्दा ठूलो क्षति पुगेको छ। रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशप्रसाद थानीका अनुसार बाफिकोट गाउँपालिकामा प्रदर्शनकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र...