सरकारले निर्धारित समयमै चुनाव गराओस्: शंकर पोखरेल
नेकपा (एमाले) चुनावको पक्षमा उभिने संकेत गरेको छ। जेन–जी प्रदर्शनका क्रममा पार्टी मुख्यालय अवलोकनका लागि गएका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन्। ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव...