भाटभटेनीका तीन शाखामा भेटिए ११ वटा शव
विराटनगरको भाटभटेनी सुपर स्टोरमा एक जनाको शव फेला परेको छ। जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेर सबैभन्दा धेरै क्षति व्यहोरेको निजी व्यापारिक प्रतिष्ठान भाटभटेनीमा अहिलेसम्म देशभरीमा ११ जनाको शव फेला परिसकेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी...