खुद्रे आयोजना हटाएर १०० अर्ब बचत गर्छु : अर्थमन्त्री खनाल
काठमाडौँ : खुद्रे आयोजना अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरू कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्। अर्थ मन्त्रालयमा सोमवार पदबाहालीपछि अर्थका अधिकारीहरूसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय...