संसद् विघटनबाट लोकतन्त्र धरापमा : नेपाली कांग्रेस
काठमाडौँ : नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानबाट लोकतन्त्र धरापमा परेको दावी गरेको छ। मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय...