कास्की प्रहरीमा आगो लगाउँदा जलेका पुरूषको उपचार क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ। प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने क्रममा तामाङको समूह जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न गएका थिए। उनको समूहले प्रहरीमा डोजर आक्रमण गरी...