प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइते भेटिन्
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना...