ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसद् विघटनबाट लोकतन्त्र धरापमा : नेपाली कांग्रेस

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानबाट लोकतन्त्र धरापमा परेको दावी गरेको छ। मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय...

अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट

२० मिनेट अघि   सेतोपाटी

संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका  छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४...

सुशीलाको शपथमा गएकी एक्ली सांसद सुमनाले भनिन्– म रास्वपा छाड्दिनँ, मन्त्री पनि बन्दिनँ

२९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेर अन्तरिम सरकारमा मन्त्री हुन जाने आफ्नो कुनै मनसाय नरहेको बताएकी छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा सहभागी हुन गएपछि सुमना अब रास्वपा छाडेर अन्तरिम सरकारमा मन्त्री नियुक्त हुन्छिन् कि भन्ने धेरैको अनुमानबीच उनले सेतोपाटीसँग कुरा गर्दै त्यसलाई अस्वीकार गरेकी हुन्। 'म...

निषेधाज्ञा र कर्फ्यू खुलेपछिको काठमाडौं (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

मंगलबारदेखि अस्तव्यस्त रहेको काठमाडौं बिस्तारै लयमा आउन थालेको छ। मंगलबार रातिदेखि लागेको कर्फ्यू र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ।  निषेधाज्ञा हटाइएपछि काठमाडौं बिहानदेखि मानिसहरूको चहलपहल बढेको छ।  सडकमा सवारी साधनको आवतजावत पनि बढेको छ। सार्वजनिक यातायात पनि छिटपुट चलिरहेका छन्। लामो...

आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार

१ घण्टा अघि   थाहाखबर

बाँके : ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो। सुलभराज र आयुषको शव शुक्रबार...

संसद विघटनको विरोध गरेको कांग्रेसले चुनावमा भाग लिन्छ कि लिँदैन?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गरेको छ। शुक्रबार भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रतिनिधि सभा विघटनको विरोध गर्ने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवा यो बैठकमा सहभागी थिएनन्। भदौ २४ गते निवास बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवामाथि...

धमाधम गाडी बेचूँला भनेर बसेका व्यवसायी गन्दै छन् क्षतिको हिसाब

१ घण्टा अघि   सेतोपाटी

देशको अवस्था सामान्य भइदिएको भए अहिले गाडी बिक्रेता कम्पनीहरूलाई बिक्रीको चाप परेको हुन्थ्यो। नाइमा र नाडा अटो शोका क्रममा सबैजसो अटोमोबाइल कम्पनीले नयाँ मोडलका गाडी भित्र्याएका थिए, जसको बुकिङ र बिक्रीको क्रम भर्खर सुरू हुँदै थियो। त्यसमाथि दसैं, तिहार, छठ लगायत चाडपर्व...

ऊर्जा क्षेत्रमा नयाँ सरकारसँग सहकार्य गर्न इप्पान तयार

१ घण्टा अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ। जेन–जी युवाहरूको आन्दोलनपछि अन्तरिम सरकारमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो।  प्रधान न्यायाधीशनको जिम्मेवारी पूरा गरिसकेकी...

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ। जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४)...

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ। यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शुन्य दशमलव शून्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। आव २०८२/८३ मा...

देउवा, ओली र दाहालका कारण अहिलेकाे परिस्थिति आयाे : विश्वप्रकाश शर्मा

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ‌ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेकाे अवस्था बनेकाे आशय व्यक्त गरेका छन्। शनिबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै उनले गत असारमै आफूले देउवा, ओली र  प्रचण्डलाई सक्रिय राजनीति...

सुमनाले मन्त्री अस्वीकार गर्दै दिएको प्रष्टीकरण

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुमना श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिँदै गर्दा निकै पुलकित देखिइन्। प्रथम महिला प्रधानन्यायाधीश बनेर इतिहास लेखाइसकेकी कार्की पहिलो महिला प्रधानमन्त्री बनिन्। त्यो खुसीको आभा सुमनाको अनुहारमाल प्रष्टै देखियो। आँखामा पनि छचल्कियो। शपथ सकिएर...

मधेश प्रदेशका मुख्यमन्त्रीको स्टण्ट : फेसबुकबाट राजीनामा दिए, पत्र पठाएनन्!

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले सामाजिक संजालमा राजीनामा गरे पनि आधिकारिक राजीनामा भएको छैन।  जेनजी पुस्ताको चर्को आन्दोलनपछि देशमा भएको उलटपुलटपछि जनमतका अध्यक्ष डा. सिके राउतको निर्देशनमा उनले राजीनामा गरेका थिए। तर मुख्यमन्त्री सिंहले राजीनामा सामाजिक...

चल्न थाले सार्वजनिक यातायात, जनजीवन लयमा फर्किँदै

२ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकार बनेलगत्तै जनजीवन सामान्य बन्दै गएको छ।  शनिबार बाटोमा सार्वजनिक यातायात चल्न थालेका छन्। योसँगै सबै मानिसहरू आफ्नो काममा फर्किन थालेका छन्।  जेन- जीको नाममा भएको आन्दोलनपछि मंगलबार दिउँसो नै काठमाडौंमा कर्फ्यू लगाइएको थियो। कर्फ्यू लगाउँदा जेनजीको नाममा भएको आन्दोलन नियन्त्रणमा...

देउवा, ओली र दाहाललाई असारमै नेतृत्व छाड्नुस् भनेको थिएँ, मान्नुभएन: विश्वप्रकाश शर्मा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असारमै आफूले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सक्रिय राजनीति छाड्न सुझाव दिए पनि नछाडेको कुरा सम्झिएका छन्। महामन्त्री शर्माले शनिबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै कांग्रेस, एमाले र माओवादीका...

सांसदको वर्षौंको मेहनत गयो खेर, संसद विघटनसँगै ३० वटा विधेयक निष्क्रिय

२ घण्टा अघि   सेतोपाटी

संसद विघटनसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका ३० वटा विधेयक निष्क्रिय भएको छ। शुक्रबार राति प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए। संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको...

मधेसका दुई जिल्लामा हट्यो कर्फ्यू तथा निषेधाज्ञा

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशको महोत्तरी र सप्तरीमा कर्फ्यू तथा निषेधाज्ञा हटाइएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्वलेषणका आधारमा कर्फ्यू तथा निषेधाज्ञा हटाइएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। कर्फ्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन समान्य बन्दै गएको छ। बिहान ११ बजेबाट लागू हुने गरी कर्फ्यू तथा...

परिस्थिति बदलिएपछि शेखरकाे अपिल : अब जनताकाे केन्द्रमा बस्ने अभियान लागाैँ

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले अब सत्ता वा पार्टी केन्द्रमा छ भन्ने विषय गाैण भएकाे भन्दै जनताकाे केन्द्रमा बस्ने अभियान लाग्न आह्वान गरेका छन्। उनले पार्टी  “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढ्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन्।  जेन-जी आन्दाेलनपछि बदलिएकाे...

डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,  महिलामा बढी असर

३ घण्टा अघि   थाहाखबर

अष्ट्रेलियामा 'डिमेन्सिया' रोगले ग्रसित हुने मानिसहरूको संख्या आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। 'डिमेन्सिया' भनेको यस्तो मानसिक अवस्था हो, जसमा व्यक्तिको सम्झना, सोच्न, निर्णय लिन र व्यवहारमा समस्या आउँछ र दैनिक जीवनमा असर पर्ने गरी मानसिक क्षमता घट्छ।...

यूक्रेनी ड्रोनले रूसी तेल टर्मिनलमा आक्रमण, तेल आपूर्ति प्रभावित

३ घण्टा अघि   थाहाखबर

यूक्रेनको सुरक्षा सेवाले  रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ। यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको छ। यसैगरी,...

संविधानकाे मुल मर्मलाई तलमाथि गरिए परिणाम गम्भीर : सुदन किराती

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा मा‌ओवादी केन्द्रका नेता सुदन किरातीले संविधानकाे मुल मर्मलाई तलमाथि नगर्न चेतावनी दिएका छन्। सुशीला कार्कीकाे नेतृत्वमा गठित अन्तरिम सरकारलाई बधाई दिँदै उनले संविधानकाे मुल चार खम्बा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतालाई तलमाथि नगर्न भनेका हुन्।  पूर्वमन्त्री किरातीले नयाँ सरकारले जेन-जी आन्दोलनको भावनालाई...

अमेरिकी अध्यागमन छापामा हिरासतमा परेपछि ३१६ दक्षिण कोरियालीहरू घर फर्किए

३ घण्टा अघि   थाहाखबर

गत हप्ता अमेरिकी अध्यागमन छापामा हिरासतमा परेपछि शुक्रवार कुल ३१६ दक्षिण कोरियाली कामदारहरू घर फर्किएका छन्। कामदारहरू र १४ विदेशीहरू बोकेको चार्टर्ड विमान राजधानी सियोलको पश्चिममा रहेको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको हो। विमानले एटलान्टाको हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १५...

देशमा रोजगार नपाउँदा अधिकांश हुम्ली काम खोज्दै चीनमा

३ घण्टा अघि   थाहाखबर

हुम्ला : जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जाने क्रम बढ्दै गएको हो।  ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका...

आजदेखि चल्न थाले लामो र छोटो दुरीका सवारी

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधनको आज(शनिबार)देखि आवागमन सुरू भएको छ। कर्फ्यू र निषेधाज्ञा हटेसँगै हिजो फाट्टफुट्ट मात्र चलेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन्। ‘जेनजी’ले प्रदर्शन सुरू गरेको माइतीघर–बानेश्वर क्षेत्रमा पनि चहलपहल बढेको छ। चक्रपथ रूटमा महानगर...