ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका...

अष्ट्रेलियामा आप्रवासन विरोधी र्‍यालीविरुद्ध एनआरएनए अष्ट्रेलियाको विरोध

१८ मिनेट अघि   थाहाखबर

गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी ३१ अगस्ट २०२५ मा अष्ट्रेलियाका प्रमुख शहरहरू (सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड र क्यानबेरा) मा आयोजना हुन लागेको 'March for Australia / Australia First' नामक आप्रवासन विरोधी र्‍यालीलाई कडा शब्दमा विरोध गरेको छ। संघले जारी गरेको...

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन (तस्बिरहरू)

१८ मिनेट अघि   सेतोपाटी

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन सुरू गरेका छन्।  बिहीबार माइतीघरबाट  निजी विद्यालयका शिक्षकहरूले आन्दोलन सुरू गरेका हुन्। उनीहरूको आन्दोलन दिउँसो १ बजेसम्म जारी रहनेछ। त्यस क्रममा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानरसहित नयाँबानेश्वर चोकसम्म न्याली...

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

२५ मिनेट अघि   थाहाखबर

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी...

'ताराहरूलाई रंगमञ्चमा नै सीमित राख्न मन लागेन'

३१ मिनेट अघि   सेतोपाटी

रंगमञ्चबाट कथा भनिरहेका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गरेको चलचित्र 'ताराहरू' को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ। बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। रंगमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत...

शिक्षकहरू नै ब्यानर टेक्दै हिँडेपछि...तस्वीरहरू

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्। विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए। उनीहरूले...

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा ईश्वर पोखरेल पनि बोल्ने

३७ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा आज सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदैछिन्। काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोल्न लागेकी हुन्। उनले त्यही घरबाट राजनीतिक गतिविधि गर्ने...

प्रधानमन्त्री ओलीलाई मौसमी फ्लु संक्रमण, बालुवाटारमा आराम गर्दै

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। रूघाखोकी सहितको मौसमी फ्लु संक्रमण भएपछि ओली हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरी रहेको उनको सचिवालयले जनाएको छ। अस्वस्थ भएपछि बुधबारदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा ननिस्केको र बिहिबार पनि उनको...

शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गरौं: सांसद यादव

५४ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गर्नेगरी अघि बढ्न जरुरी रहेको बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देश र संविधान समाजवादउन्मुख हुनुपर्ने...

रोपाइँ प्रभावित भएपछि सिरहाको गोलबजारमा खनियो ६ वटा डिप बोरिङ

५६ मिनेट अघि   सेतोपाटी

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका वडा नम्बर २ निपनियामा डिप बोरिङ गरिएको छ। ७० लाखको लागतमा डिप बोरिङ गरिएको हो। साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ। कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबाट ७०...

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँः सांसद भण्डारी

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गर्नुभएको हो। उनले शिक्षकहरूले अहिले सरुवाको दफामा शिक्षकहरूले आपत्ति...

सांसद लिम्बूको प्रश्नः करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने ?

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसकासांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका...

आफ्नै फिल्म हेरेर रोइन् केकी अधिकारी

५८ मिनेट अघि   सेतोपाटी

फिल्म 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शक र कलाकारहरू भावुक बनेको निर्माणपक्षले जनाएको छ। प्रिमियरमा अग्रज कलाकार सुनील थापा, गायिका अञ्जु पन्त, वरिष्ठ छायांकार गौरीशंकर...

राज्यको सेवा सुविधा र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राखौँः सांसद बस्नेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताएकी छिन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले शिक्षाको क्षेत्रमा धेरै...

विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँः सांसद श्रेष्ठ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छिन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। बुधवार विद्यालय शिक्षा...

प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमै स्पष्ट लेखौँः सांसद शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने बताएकी छिन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन...

विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौं: सुमना श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल...

फोर्थिङ फ्राइडेले सार्वजनिक गर्यो पाँच वर्षे विशेष अफर

१ घण्टा अघि   सेतोपाटी

नेपालमा प्रिमियम विद्युतिय साधन (इभी) फोर्थिङ फ्राइडे ले ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ नामक पाँच वर्षे विशेष अफर सार्वजनिक गरेको छ। लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटी प्रालि मार्फत उपलब्ध हुने यस अफरअन्तर्गत ग्राहकले ५ वर्षसम्म निशुल्क अटो प्लस इन्सुरेन्स, ६...

प्रधानमन्त्रीको भारत भ्रमणमा भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाऔं: विश्वप्रकाश शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको आसन्न भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउनुपर्ने बताएका छन्। भारतले लिपुलेकबारे नेपालको दाबी एकतर्फी र ऐतिहासिक तथ्यविपरीत रहेको बताएपछि महामन्त्री शर्माले ऐतिहासिक तथ्यहरूका आधारमा चीन र भारत दुवैलाई नेपालले विश्वासमा लिन जरूरी...

प्रधानाध्यापकलाई राष्ट्रसेवक कर्मचारीको माथिल्लो तहले पाउने सेवा सुविधा दिइने व्यवस्था गरौं: रेखा शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने बताएकी छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै  उनले माथिल्लो तहका कर्मचारीले पाउने सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा लेख्नुपर्ने बताएकी...

राज्यबाट सेवा-सुविधा लिनेहरूले आफ्नो सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरौं: सांसद बस्नेत

१ घण्टा अघि   सेतोपाटी

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेतले राज्यबाट सेवा सुविधा लिनेहरूले आफ्नो सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याउनुपर्ने बताएकी छन्। विद्यालय शिक्षा विधेयकबारे बिहीबार प्रतिनिधि सभाको शिक्षा समितिमा भएको छलफलमा सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि त्यस्तो नीति अबलम्बन...

पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धुलिखेल- खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका- ८, ठकुरीगाउँ चन्दडाँडामा बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए। पहिरोका...

सुनचाँदी दुवैको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

लगातार दुई दिनमा २८ सय रूपैयाँले सस्तिएको सुनको भाउ बिहीबार भने बढेको छ। बिहीबार प्रतितोला १३ सय रूपैयाँले मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार...

सुख्खा पहिरो झरेर अवरूद्ध भयो धुलिखेल–खावा सडक

१ घण्टा अघि   सेतोपाटी

सुख्खा पहिरो झरेपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अवरूद्ध भएको छ। धुलिखेल–खावा सडकको ठकुरीगाउँनजिकै सुख्खा पहिरो झरेको स्थानीयले बताएका छन्। उक्त सडक चार वर्षअघि नै ठेक्का लागेको भए पनि निर्माण कम्पनीले बनाउन नसकेपछि सम्झौता रद्ध गरेर पुनः प्रक्रिया अघि बढाइएको छ।...