ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बिपिन, तिमी अवश्य फर्किनेछौ

५ मिनेट अघि   सेतोपाटी

तिमीलाई थाहा छ हामीले सानोमा पढेको बिहानी सुनौलो लाली बोकेर आउँछ भनेर तर मैले वर्षौँ भयो आमाका आँखामा खुसीको लाली नदेखेको।   आमा प्रत्येक पल क्षितिजपारि हेर्दै टोलाएर आँसुका ढिका खसाल्दै तिम्रै बाटो हेरिरहेकी छिन् तिमी परदेशिनुभन्दा अगाडि आमालाई किनिदिएको...

भारत र चीनले रुसबाट तेल खरिद गर्न छाडे के होला ?

९ मिनेट अघि   थाहाखबर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिको प्रतिबन्ध अझ कडा पार्ने प्रयास गरिरहेका बेला रुसी तेलको व्यापार कडाइ गरिँदा विश्वको तेल बजार र भारत–चीन जस्ता ठूला अर्थव्यवस्थामाथि कस्तो असर पर्छ भन्ने चिन्ता बढेको छ। अमेरिकी प्रतिबन्धका बाबजुद भारत र चीनले अझै...

जेल भित्रको अर्को पाटो!

२२ मिनेट अघि   सेतोपाटी

धेरै वर्षपछि कलेज पढ्दाको साथी ‘ज्वाला’लाई अचानक बाटोमा भेटे मैले। उसलाई भेट्दा ३२ वर्ष अगाडिको कलेज जीवनको अनुभूति भयो। साह्रै मिल्ने साथी थियो ऊ। एकैछिन बाटोमा गफ गरेपछि चिया पिउन अनुरोध गरेँ। सहमति जनायो। दुवै चिया पसल पस्यौँ। सामान्य भलाकुसारीपछि...

७५ लाखमा बनेको कन्नड फिल्म जसले ५५० पटक पुनः प्रदर्शन भएर रच्यो इतिहास

२२ मिनेट अघि   सेतोपाटी

भारतीय फिल्म उद्योगमा आजकल पुराना क्लासिक फिल्महरू पुनः प्रदर्शन गर्ने लहर चलेको छ। यो ट्रेन्डले पुराना हिटदेखि फ्लपसम्मका फिल्मलाई हलमा नयाँ जीवन दिइरहेको छ। 'शोले' र 'मुगल–ए–आजम' जस्ता सदाबहार फिल्महरू दर्जनौं पटक पुनः प्रदर्शन भएका छन्।  तर एउटा कन्नड ग्याङ्स्टर फिल्म छ,...

३५ वर्षदेखि शरीरमा गोली बोकेर पसल गरिरहेका भक्त

२८ मिनेट अघि   सेतोपाटी

बुटवल जेसिस चोकस्थित पसलमा केही दिन पहिले भक्त बस्नेतलाई भेट्दा चिया पकाउँदै थिए। पसलमा सधैँ हँसिला र फूर्तिला देखिने भक्तको शरीरमा अचेल फूर्ति हराउन थालेको छ।  शरीरमा लागेको गोलीको असरले होला उनको खुट्टा अचेल पहिले भन्दा धेरै चस्किन्छ। एकनासले उभिनुपर्दा, केहीबेर...

समानता, सशक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छः गृहमन्त्री लेखक

३० मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले समानता, सशक्तिकरण र सम्भावनाका विषयहरूमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै उनले सबै सम्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताए। ‘सबै सम्भावनामा महिलाहरूलाई समाहित...

पोखरा विमानस्थल अनियमितता प्रकरणः भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नता पुष्टि भएको कांग्रेस सांसद केसीको आरोप

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंका पुष्टि भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका...

भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।...

रास्वपाको प्रश्न- विज्ञप्ती नै निकालेर उपसभामुखमाथि छानबिन गर भन्दा पहिले नगर्ने, अहिले गणितको खेल खेल्ने?

३८ मिनेट अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने नीति अनुसार अहिले उपसभामुख इन्दिरा राना मगरमाथि अंकगणीतीय खेल खेलिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रास्वपा सांसद शिव नेपालीले यसअघि रवि लामिछानेमाथि र अहिले उपसभामुख रानामगरमाथि खेल...

भिभिआइपी र भिआइपीको सुरक्षामा महिला खटाउनुस्: न्यायाधीश सपना प्रधान मल्ल

४० मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भिभिआइपी र भिआइपीको सुरक्षामा महिला प्रहरीलाई खटाउन सुझाव दिएकी छन्। बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलनमा बोल्दै न्यायाधीश मल्लले गृहमन्त्री रमेश लेखक र आइजिपी दीपक थापालाई महिला प्रहरीको...

अध्ययन बिदामा गएर काममा नफर्किएका प्राध्यापकलाई धमाधम कारबाही

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर लामो समयसम्म काममा नफर्किएका शिक्षक तथा प्राध्यापकहरूलाई धमाधम कारबाही गरेको छ। त्रिविले खोजी गरेर ती प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई जरिवाना तिराएको छ। त्यसरी अध्ययन विदाको दुरूपयोग गर्ने शिक्षक,कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने बारम्बार माग...

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : मुलुकमा दुई ठूला दलहरूको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ।  स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरूले पुष्टि गरेका छन्। पछिल्लो एक सातामा मात्रै...

कमाउन थालेदेखि नै हो पैसाको कमी भएको!

५२ मिनेट अघि   सेतोपाटी

पहिला म धनी थिएँ। मसँग सम्पत्ति, पैसाको थुप्रो वा सुनचाँदी थिएन। तर मसँग जीवनको वास्तविक सम्पत्ति थियो— माया, साथ, आत्मीयता र सन्तोष। मेरो बाल्यकाल अनि किशोरावस्था, जसमा मैले सानो कुरा पनि ठुलो सुखको रूपमा अनुभूति गरेँ, त्यो नै मेरो सम्पत्ति...

पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना

५३ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ। बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरी महिला प्रहरी सम्मेलनको उद्घाटन भएको हो। गृहमन्त्री रमेश लेखकले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश...

भूराजनीतिक जटिलताबारे प्रधानमन्त्रीलाई राप्रपाको आग्रह : राष्ट्रिय सहमतिको वातावरण बनाउनुस्

५५ मिनेट अघि   थाहाखबर

​काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको वर्तमान भूराजनीतिक जटिलताबारे राष्ट्रिय सहमतिकाे वातावरण बनाउन प्रधानमन्त्री केपी ‌ओलीसँग आग्रह गरेकाे छ। राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले खासगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा देखिएका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको...

रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरूले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।...

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न ओलीलाई बोलाउने थियो तयारी, तर दिएनन् भेट

५७ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार थापागाउँमा रहेको मदन भण्डारी हीरक महोत्सव मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दैछिन्। दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ। मदन भण्डारी हीरक महोत्वसको कार्यालय भनिए पनि उक्त घर पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय रहेको उनीनिकट बताउँछन्।...

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

१ घण्टा अघि   सेतोपाटी

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले समितिकै सांसदहरुले आफूलाई समितिमा आउँदा...

अस्ट्रेलियामा देशव्यापी हुन लागेको प्रदर्शनलाई एनआरएनएले भन्यो- सामाजिक सद्भावको मान्यता विपरीत

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी अगष्ट ३१ तारिख (भदौ १५ गते) देशव्यापी हुन लागेको 'मार्च फर अस्ट्रेलिया, अस्ट्रेलिया फर्स्ट' नामक प्रदर्शन र र्‍यालीको विरोध गरेको छ। आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्‍यालीहरू अस्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता,...

भूमि विधेयक समितिबाट पारित

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ। बिहीबार बसेको समिति बैठकबाट भूमि विधेयक बहुमतले पारित गरिएको हो। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भने फरक मत लेख्ने तयारी गरेका छन्।...

८६ लाख ब्लड मनी बुझाएर दुबईको जेलबाट फर्किए सल्यानका युवराज

१ घण्टा अघि   सेतोपाटी

सल्यान त्रिवेणी गाउँपालिका–६ का ३५ वर्षीय युवराज थापा दुबईको जेलबाट मुक्त भई स्वदेश फर्किएका छन्। ब्लड मनीका लागि संकलित करिब ८६ लाख रुपैयाँ बुझाएपछि उनी घर फर्किन सफल भएका हुन्। गाउँपालिका र वडा कार्यालयले मंगलबार उनलाई माला–खादा लगाएर स्वागत गर्दै...

वैदेशिक सहायता आउने क्रम घट्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ। अर्थमन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड  अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ। जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो।  अघिल्लो...

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका...

अष्ट्रेलियामा आप्रवासन विरोधी र्‍यालीविरुद्ध एनआरएनए अष्ट्रेलियाको विरोध

२ घण्टा अघि   थाहाखबर

गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी ३१ अगस्ट २०२५ मा अष्ट्रेलियाका प्रमुख शहरहरू (सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड र क्यानबेरा) मा आयोजना हुन लागेको 'March for Australia / Australia First' नामक आप्रवासन विरोधी र्‍यालीलाई कडा शब्दमा विरोध गरेको छ। संघले जारी गरेको...