सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको छः सांसद पौडेल
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले सरकारको आलोचना गरेका हुन्। उनले सरकारले मुलुकमा सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक...