प्रचण्डले रविलाई पहिला सिस्नु लगाएर अहिले तेल घस्दै हुनुहुन्छ : भट्टराई
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समयमा बोल्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला रविलाई सिस्नुपानी लगाएर अहिले आफैंले...