ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रवि भेटेपछि प्रचण्ड : उहाँ निक्कै दुब्लाउनु भएछ

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने निक्कै दुब्लाएको प्रतिक्रिया दिएका छन्।  नक्खु कारागारमा पुगेर रविलाई भेटेपछि उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएका उल्लेख गर्दै भने,  ‘भैरहवामा हुँदा...

आइपिओअघि नै सेयर किनबेच, आफ्नो नाममा नआए पनि जोखिम लिन्छन् लगानीकर्ता

६ मिनेट अघि   सेतोपाटी

हालै एक कम्पनीले धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (आइपिओ जारी) गर्ने अनुमति पायो। कम्पनीले आइपिओ जारी गरिसकेको छैन। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा सेयर बिक्री गर्न लागेको छ। तर, कम्पनीको सेयर भने अहिले नै महँगो मूल्यमा किनबेच भइरहेको छ।...

विधेयक सम्बन्धी प्रतिवेदनमा पहिलो पटक सांसदहरूलाई पनि गराइयो हस्ताक्षर

१५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको अर्थ समितिले विधेयकको प्रतिवेदनमा सांसदहरूले पनि हस्ताक्षर गर्ने प्रचलन सुरू गरेको छ। समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न विधेयकमा समितिका सांसदहरूलाई हस्ताक्षर गराएको हो। यसअघि समितिको प्रतिवेदनमा सभापति र समिति सचिवले मात्र हस्ताक्षर गर्ने प्रचलन रहेको थियो। ...

प्राकृतिक प्रकोपको जोखिममा हिमालय क्षेत्र

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मनसुनको समयमा हिमालय क्षेत्रहरूले धेरै प्राकृतिक विपद्का घटनाको सामना गर्नुपरेको छ।  एक अध्ययनअनुसार हिमालय जस्ता पर्वतीय क्षेत्रहरू तिनको जटिल संरचना, कमजोर पारिस्थितिकीय प्रणाली र निरन्तर बदलिँदो जलवायुजन्य परिस्थितिका कारण विभिन्न खालका प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् ।  नेपालसहितका हिमाली क्षेत्रहरूले...

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

२२ मिनेट अघि   सेतोपाटी

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म सन्तुलित वित्तीय प्रदर्शन गर्दै सकारात्मक सुधार देखाएको छ।  बैंकले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस वर्ष बैंकको खुद नाफा रुपैयाँ पचास करोड तीन लाख पुगेको छ। बैंकको लाभाशं वितरण...

गण्डकीमा लोकल रक्सीलई कानूनी मान्यता, ६० लिटरभन्दा बढी बनाउन इजाजत लिनुपर्ने

३० मिनेट अघि   सेतोपाटी

गाउँघरदेखि सहर बजारसम्म स्थानीय मदिरा देख्ने बित्तिकै प्रहरीले जफत गरेर नष्ट गर्ने कार्य अब रोकिने भएको छ। गण्डकी प्रदेश सभाले जाँड, रक्सी लगायत घरेलु मदिरालाई कानूनी मान्यता दिने कानून पारित गरेसँगै अब घरघरमा बनाइने रक्सी र जाँड जस्ता स्थानीय मदिराले...

दराज नेपालले गर्यो ‘सेलर सम्मिट’ सम्पन्न

३३ मिनेट अघि   सेतोपाटी

अनलाइन मार्केटप्लेस दराज नेपालले सातौं वार्षिक सेलर सम्मिट सम्पन्न गरेको छ। ‘ह्याप्पी सेलिङ’ भन्ने नारा सहित साउन ३० गते आयोजित कार्यक्रममा देशभरिबाट करिब ४७० जना विक्रेताको सहभागिता रहेको थियो। विक्रेताको सशक्तिकरणका उद्देश्यसहित सुरु गरिएको सेलर सम्मिटलाई यस वर्ष दराजले अझ...

द्रुतमार्गको काम छिटै सम्पन्न गर्न रक्षामन्त्री राईको निर्देशन

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रक्षामन्त्री मानवीर राईले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग आयोजनाको काम लक्षित समयमै सक्न निर्देशन दिएका छन्। रक्षा  मन्त्रालयको आर्थिक गत आर्थिक वर्षको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री राईले उक्त आयोजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन...

लुम्बिनीमा नेपाल आयल निगमको नयाँ इन्धन भण्डारण केन्द्र बन्ने

४९ मिनेट अघि   सेतोपाटी

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा आधुनिक सुविधासहितको नयाँ इन्धन भण्डारण केन्द्र (डिपो) निर्माण प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र निगमका कार्यकारी निर्देशक डा. चन्द्रप्रसाद भट्टको विशेष निर्देशनमा लुम्बिनी प्रदेश कार्यालय अन्तर्गत...

रवि भेट्न नक्खु कारागार पुगे प्रचण्ड

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन्। अध्यक्ष प्रचण्ड केहीबेर अघि  लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका हुन्। केही दिन अघि मात्रै लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सारिएको...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरूवामा अध्यक्ष आरजु राणाको संलग्नता छैन: युलेन्स फाउण्डेसन

५२ मिनेट अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरूवासम्बन्धी समाचारमा युलेन्स स्कुल र विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आरजु राणा देउवाको संलग्नता देखाइएको भन्दै युलेन्स एजुकेशन फाउण्डेशनले ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ति निकालेको छ। केही पत्रिका र युटुव च्यानलहरूमा आएका समाचारमा युलेन्स...

एकै पटक कसरी घट्यो १४ अर्ब रुपैयाँ गैरकर, सरकारी संस्थानको लाभांश घट्दै

५३ मिनेट अघि   सेतोपाटी

यो वर्ष साउन महिनामा संघीय सरकारले तीन अर्ब ७९ करोड रुपैयाँको गैरकर उठाएको छ।   गैरकर भनेको सरकारले करबाहेक अन्य स्रोतबाट प्राप्त गर्ने आम्दानी हो। यसमा मुख्यतया सरकारी संस्थानबाट प्राप्त हुने लाभांश, विभिन्न शुल्क, दण्ड, जरिवाना, रोयल्टी, सरकारी सम्पत्तिको बिक्री...

म प्रत्यक्ष चुनावमात्रै लडेको र सबै निर्वाचन जितेको मान्छे हुँ, हराउन लाग्नेहरू असफल भए : देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको बताएका छन्। बुधवार काठमाडौँमा स्व. प्रदीप गिरीको स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै...

कति पटक प्रधानमन्त्री भएको भन्नेलाई देउवाको प्रश्न- जनताले भोट हाल्छन् त मैले के गर्ने?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले भोट दिएर आफूलाई जिताउँदै आएको र सांसदहरूको सहयोगमा प्रधानमन्त्री हुने गरेको बताएका छन्। ५ पटक प्रधानमन्त्री भइसकेको र अब कति पटकसम्म प्रधानमन्त्री भइराख्ने हो भनेर बेलाबेला प्रश्न उठ्ने गरेकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले जनताले...

प्रधानमन्त्री भन्ने कुरा पालो होइन‚ विश्वासको कुरा हो : शंकर पोखरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री भन्ने कुरा पालो नभई विश्वासको कुरा भएको बताएका छन्। उनले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व पाइने कुरा बुझ्न जरुरी रहेको बताएका छन्। बुधवार काठमाडौँमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन...

साफ यू-१७ महिला च्याम्पियसिपको पहिलो खेलमा नेपालले खायो सात गोल

१ घण्टा अघि   सेतोपाटी

साफ यू-१७ महिला च्याम्पियसिपको पहिलो खेलमा नेपालले पराजय भोगेको छ।  बुधबार थिम्पूमा भएको खेलमा नेपाललाई भारतले ७-० गोलले पराजित गरेको हो। भारतका लागि अशिस्ता बस्नेतले १६ र ४१ मिनेटमा तथा निरा चानुले २५ र ५६ मिनेटमा गरी दुई दुई गोल...

राप्रपा महाधिवेशन मिति तोक्न माग गर्दै विक्रम-धवल शम्शेरले लिङ्देनलाई पठाए पत्र

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन मिति तोक्न माग गर्दै उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन्। २०७८ मंसिरमा महाधिवेशन भएकोले त्यसको चार वर्ष २०८२ मंसिरभित्रै महाधिवेशन सुनिश्चित गरिनुपर्ने उनीहरूको भनाइ छ। ‘साझा,...

रास्वपालाई लक्ष्य गर्दै वर्षमानले भने- विचार र लक्ष्य नभएको पार्टी

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्ष्य गर्दै कुनै विचार र लक्ष्य नभएको पार्टी भन्ने टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग,  बलिदान, जेलनेल नभएका पार्टीको रूपमा...

'कानुन व्यवसायी जनमत संघ' गठन

१ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : जनमत पार्टी निकट कानुन व्यवसायी संघ गठन भएकाे छ। अधिवक्ता उपेन्द्रकुमार साहकाे नेतृत्वमा १२ सदस्यीय कमिटी गठन भएकाे जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।  साहकाे नेतृत्वमा गठन भएकाे कमिटीमा सहसंयोजक अधिवक्ता रञ्जितकुमार साह, सचिव अधिवक्ता रामछबिला यादव, सहसचिव अधिवक्ता राहुलकुमार रजक र अधिवक्ता पिटरजङ्ग कुँवर कोषाध्यक्ष  छन्। अधिवक्ताहरू...

देउवा ५ पटक प्रधानमन्त्री बने पनि एक कार्यकालजति प्रधानमन्त्री हुनु भएको छैन: शंकर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताएका छन्। बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न...

भदाै ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्। आज(बुधबार) यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै यही भदौ ८ गते...

वर्षमान : रास्वपाले १० वर्ष जनयुद्ध लडेको माओवादी, लामो इतिहास बोकेका कांग्रेस र एमालेलाई थ्रेट दियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन्। बुधवार काठमाडौँमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले कुनै विचार, राजनीति,...

जनमतले गठन गर्‍यो कानुन व्यवसायी संघ

१ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीले पेशागत कानुन व्यवसायी संघ गठन गरेको छ। अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा १२ सदस्यी तदर्थ समिति गठन गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। नवगठित कानुन व्यवसायी संघको सहसंयोजकमा रञ्जितकुमार साह चुनिएका छन्। सचिवमा रामछविलाल यादव र सहसचिवमा राहुलकुमार रजक...

सर्वोच्चमा बस्यो 'फुल कोर्ट' बैठक

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा सबै न्यायाधीशहरूको बैठक फुल कोर्ट बसेको छ। बुधबार दिउँसो खाजा समयमा फुलकोर्ट बसेको सूचना अधिकारी निराजन पाण्डेले बताए। ‘सामान्य छलफल गर्न बसेको बैठक हो। बैठक बसिरहन्छ। आजको बैठक पनि नियमित नै हो। केही खासै होइन,’ उनले भने। पछिल्लो...