रवि भेटेपछि प्रचण्ड : उहाँ निक्कै दुब्लाउनु भएछ
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने निक्कै दुब्लाएको प्रतिक्रिया दिएका छन्। नक्खु कारागारमा पुगेर रविलाई भेटेपछि उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएका उल्लेख गर्दै भने, ‘भैरहवामा हुँदा...