म मेरी छोरीको 'कन्यादान' गर्दिनँ
साँझको बेला थियो। केहि दिन अघि म मेरो ८६ वर्षीय मावली हजुरबुबासँग घरको आँगनमा बसेर गफ गरिरहेकी थिएँ। सोही दिन छिमेकमा एकजना बहिनीको विवाह थियो, जुन विवाह समारोहमा सहभागी भएर मेरी आमा घर आउनुभयो। आउँदा आउँदै उहाँले सोही विवाहको एउटा...