गाजामा क्याफे, विद्यालय र अस्पताल इजरायलको निशाना, ९५ जनाको मृत्यु
काठमाडौं : इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ९५ जनाको मृत्यु भएको छ। क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। गाजाको समुद्री तटमा...