ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्ज नाकाबाट भित्रियो चार खर्ब ३४ अर्बको सामान

४ मिनेट अघि   थाहाखबर

पर्सा : चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६. ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको छ।...

गाजामा क्याफे, विद्यालय र अस्पताल इजरायलको निशाना, ९५ जनाको मृत्यु

७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ९५ जनाको मृत्यु भएको छ।  क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।  गाजाको समुद्री तटमा...

दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

१२ मिनेट अघि   सेतोपाटी

दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ। केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ।...

निजामती विधेयकमा चलखेल गर्नेलाई तुरुन्त कारबाही होस् : शेखर कोइराला

२२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकबाट सुटुक्कै कुलिङ पिरियडको प्रावधान गायब बनाइएकोमा आपत्ति जनाएका छन्। उनले ‘सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु/गराइनु देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रतिको अपमान हो’...

हेटौँडामा प्रभावकारी बन्दै न्यायिक समिति

२५ मिनेट अघि   थाहाखबर

हेटौंडा : स्थानीय तहमै न्यायिक समितिले न्यायिक निरूपण गर्न थालेपछि समाजमा सामाजिक द्वन्द्व न्यूनीकरण हुन थालेको छ।  न्यायिक समिति संयोजक समेत रहेका हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म आइपुग्दा २१७ वटा उजुरी समितिमा दर्ता भएको जानकारी...

मोटरसाइकलसहित डेढ सय मिटर तल खसेर एक जनाको मृत्यु

४७ मिनेट अघि   सेतोपाटी

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।  जिल्लाको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३...

महोत्तरीमा परेन पानी, भएन रोपाइँ

५३ मिनेट अघि   सेतोपाटी

समयमा वर्षात् नहुँदा महोत्तरीमा धान रोपाइँ न्यून भएको छ। मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो। जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ। तर यसपालि...

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भू–बनोट रहेका देशहरुका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेकी छन्।  इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ...

कांग्रेस बैठक : केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज पनि

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। सोमबार शुरु भएको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन,...

स्थगित भएको १० दिनपछि बस्दैछ लुम्बिनी प्रदेशसभा बैठक

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गत् चौधौं बैठक मंगलबार बस्दैछ।  प्रदेशसभा सचिवालय सूचना जारी गर्दै मंगलबार दिउँसो तीन बजेका लागि छैठौं अधिवेशनको चौधौं बैठक बस्ने जनाएको हो। मंगलबार बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य सहित आर्थिक वर्ष २०८२/०८३ को...

दुई संसदीय समितिको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्दैछ।  विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो।  विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ९ बजे बस्नेछ।...

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङको निर्णय लिए। नेपाल लगातार चौथो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ। यसअघि नेपालले...

लहरी दुर्घटनामा चालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

हेटौंडा :  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान भएको लहरी ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ।  भारतको गाजिपुर जिल्ला पुरैनियाका करिब ४०–४५ वर्षीय महेन्द्र यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ब्रेक फेल भएर UP61AT-0962...

ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर खड्का स्वदेश फिर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साङ्घाई को–अपरेसन अर्गनाइजेशन ९एससिओ०द्वारा  चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गए राति स्वदेश फर्किएका छन्।  बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको उनले जानकारी दिए। उहाँले आफ्नो...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा...

यी स्थानमा आज भारी वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार देशभर साधारणतया बदली रहनेछ। अहिले बिहान कोशी, बागमती र सुदूरपश्चिमका...

इन्टरलाई स्तब्ध पार्दै फ्लुमिनन्स क्लब विश्वकपको क्वार्टरफाइनलमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गर्दै ब्राजिलियन क्लब फ्लुमिनन्सले क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।  जर्मन कानोको सुरुवाती गोल र हर्कुलसको इन्जुरी टाइमको गोलले च्याम्पियन्स लिगको उपविजेता इन्टरलाई स्तब्ध बनायो।  ब्राजिलियन टोलीले तेस्रो मिनेटमा गोल गर्दै...

६८ वर्षको भयो वायुसेवा निगम, आर्थिकरूपमा धराशायी, सेवा निरन्तर खस्किँदो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश गरेको छ। २८ सिट क्षमतायुक्त डोग्लस डीसी तीन डाकोटाबाट सेवा शुरु गरेको निगमले हाल वाइडबडी ए ३३०–२०० सिरिजका विमानमार्फत सेवा दिँदै आएको छ। कुनै वेला सानाठूला गरी २१ वटा जहाज रहेको निगमसँग...

पेट्रोलको मूल्य एकैपटक लिटरमा पाँच रूपैयाँले बढ्यो

२ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोल लिटरमा एकैपटक पाँच रूपैयाँले बढाएको छ। नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा...

इजरायलसँगको १२ दिने युद्धमा मारिए ९३५ इरानी

२ घण्टा अघि   थाहाखबर

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। युद्धविराम लागू भएको करिब एक सातापछि यो विवरण सार्वजनिक गरिएको हो। ‘सियोनवादी शासनद्वारा हाम्रो देशमाथि थालिएको १२ दिने युद्धको क्रममा हालसम्म...

नेपालले आज भुटानसँग खेल्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।  मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ। अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै...

स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

२ घण्टा अघि   थाहाखबर

सेभिल्ला (स्पेन) : प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका छन्। संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला...

बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको मूल्य कति?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ वृद्धि भएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।...

राष्ट्रिय सभामा आज मन्त्रीहरूले जवाफ दिने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि...