जेडटिईका स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजदरमा पाइने
ग्लोबल टेक जायन्ट जेडटिई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ। यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटिई भि–७० म्याक्स र प्रिमियम जेडटिई भि–७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्। यस...