पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
कास्की, पोखराका स्थानीय विनोद बराल बेलायत गएको २७ वर्ष भयो। उनी लन्डनको 'नून फुड' नामक खाद्य कम्पनीमा रिसर्च एन्ड डेभलपमेन्ट सेफ प्रमुख भएर काम गरिरहेका छन्। उनी यो कम्पनीमा आबद्ध भएको एक महिना मात्रै भयो। उनका अनुसार यो कम्पनीले विभिन्न परिकारको...
