करण केसीको उत्कृष्ट प्रदर्शनमा स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ। सोमबार स्कटल्यान्डमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो। स्कटल्यान्ड दिएको २९७ रनको लक्ष्य नेपालले एक बल...