ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तरूण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान

२२ मिनेट अघि   सेतोपाटी

नेपाल तरूण दल लमजुङको पाँचौं अधिवेशनमा प्रतिनिधि छनोटमा विवाद हुँदा खुकुरी हानाहान भएको छ। खुकुरी लगायत हातहतियार प्रयोग गरी भएको आक्रमणमा परेर ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।  खुकुरी प्रहारबाट...

कांग्रेसभित्र गलत काम र गलत निर्णय गर्ने छुट कसैलाई छैन : गगन थापा

५३ मिनेट अघि   थाहाखबर

स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राखेका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस...

अमेरिकामा भीषण आँधी : कम्तीमा २१ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ।  केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै  आँधीका कारण केन्टुकीमा १४...

सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक : युएनडिपी उपाध्यक्ष

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्यूट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षा विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण भएको बताएका छन्। काठमाडौँमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु...

काठमाडौँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला...

टुँडिखेलमा साकेला नाचको रौनक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : किराँत राईहरूले काठमाडौँको टुँडिखेलमा साकेला नाचेर उभौली मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो। किराँतहरूका देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव)को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ। बाली...

लुम्बिनी प्रदेश क्रिकेट संघको विवादित साधारण सभाबाट अध्यक्ष सञ्जय गुरुङ पदमुक्त

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश क्रिकेट संघको विवादित विशेष साधारणसभाबाट अध्यक्ष सञ्जय गुरुङमाथिको अविश्वासको प्रस्ताव पारित भएको छ।  शनिबार भएको विशेष साधारण सभामा सबै उपस्थित भोट अविश्वासको प्रस्तावमा परेको हो। यससँगै उपाध्यक्ष विनयराज भण्डारी कार्यवहाक अध्यक्ष भएका छन्।  यद्यपी यो साधारणसभा विवादित बन्यो।...

मागअनुसारको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्छ : काँग्रेस सांसद तामाङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ। शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो बताएका हुन्। आफूहरूले सातवटा जिल्लाका सांसदहरूका...

पर्वतमा राष्ट्रपति रनिङ शिल्ड जेठ ५ र ६ गते हुने

२ घण्टा अघि   थाहाखबर

पर्वत : पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो। समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार...

माेहन बस्नेत र माया राईबारे देउवा- हामी पनि जेलमा बसेका हौँ, ठूलो अर्थमा नलिनू

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसद माया राई र नेता मोहनबहादुर बस्नेतका विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्।  सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा सभापति देउवाले राजनीतिमा हामी पनि जेल बसेर आएका हौँ, त्यो...

रामायणले नेपाली समाजलाई जोड्यो : शिक्षामन्त्री पन्त

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताएका छन्। प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनाको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको...

काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर...

एम्स अध्यक्ष पाकोले नेपालगन्ज म्याराथनको रुट अवलोकन गर्ने

३ घण्टा अघि   सेतोपाटी

म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन्। स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्। एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन...

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : सभापति देउवा

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन्। प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले...

माल्टामा ट्याक्सी चलाएरै वर्षमा ६० लाखभन्दा बढी घर पठाउने अर्जुन

४ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली झापाका अर्जुन भट्टराई युरोपियन देश माल्टा गएको साढे ३ वर्ष भयो। पर्यटकीय देश माल्टाका सडकमा ट्याक्सी कुदाएरै उनको दैनिकी बित्छ। उनी यति खट्छन् कि एक हप्तामा १ सय १० घण्टा भन्दा धेरै समय ट्याक्सी कुदाएका हुन्छन्। ट्याक्सी कुदाए अनुसारको...

दरबन्दीभन्दा बढी कर्मचारी करारमा राखेर स्थानीय तहले दुई अर्बभन्दा बढी सिध्याए

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऐनविपरीत करारमा कर्मचारी राखेर स्थानीय तहले दुई खर्ब ८ करोडभन्दा बढी खर्चेका छन्। महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०।०८१ मा २८० स्थानीय तहले दरबन्दीभन्दा बढी कर्मचारी राखेर दुई अर्ब ८ करोड ४५ लाख ८० हजार रुपैयाँ सिध्याएका हुन्।  प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा...

आजदेखि पुनः सुरू हुँदै आइपिएल, भिड्दैछन् बेंग्लुरू र कोलकाता

४ घण्टा अघि   सेतोपाटी

भारत-पाकिस्तान तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि पुनः सुरू हुँदैछ। दस दिन रोकिएपछि शनिबारदेखि सुरू हुन लागेको लिगमा शनिबार रोयल च्यालेन्जर्स बेंग्लुरू र कोलकाता नाइट राइडर्स भिड्दैछन्। एम चिन्नाश्वामी क्रिकेट स्टेडियममा खेल बेलुकी ७:४५ बजेदेखि सुरू हुनेछ। खेल...

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन्। प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको...

स्थानीय तहकाे मनपरी : ऐनविपरीत बाँडियाे झन्डै डेढ अर्ब आर्थिक सहायता र अनुदान

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्थानीय तहहरूले ऐनविपरीत झन्डै डेढ अर्ब आर्थिक सहायता तथा अनुदान दिएका पाइएको छ। आर्थिक वर्ष २०८०।८१ मा ५७६ स्थानीय तहले ऐनविपरीत आर्थिक सहायता तथा अनुदान वितरण गरेका हुन्।  महालेखाको प्रतिवेदन अनुसार यी स्थानीय तहले व्यक्ति तथा संस्थालाई एक अर्ब ११...

लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया सुरू

४ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ।  शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि प्रतिष्ठान गठनको कानुनी प्रक्रिया अघि बढेको हो।  अब उद्योग,...

विराटनगरको रानी नाकामा ‘सन्तोषजनक काम’ नभएपछि तानिए डिएसपी

४ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी तानिएका छन्। वैशाख ३१ गते कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिन भित्र नियन्त्रण लिन...

बैतडीमा दुई वृद्धामाथि खुकुरी प्रहार

४ घण्टा अघि   सेतोपाटी

बैतडीमा खुकुरी प्रहारबाट दुई  महिला घाइते भएका छन्। पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार बिहान  सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक...

प्राधिकरणले एक्कासी करेन्ट छाड्दा खम्बामा काम गरिरहेका मजदुरको मृत्यु

४ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : धुलिखेलमा विद्युतको खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।  नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको...

तिमीलाई छोडेर गल्ती गरेँ!

४ घण्टा अघि   सेतोपाटी

ऊ हिँड्दा म चुपचाप हेरिरहेको थिएँ। न रोकिन भनेँ, न रोक्ने कोसिस गरेँ।   केही कुरा यस्ता हुन्छन्—जहाँ शब्दभन्दा चुप लाग्नु नै सायद सही जबाफ हुन्छ। अहिले सम्झँदा लाग्छ—माया त टाढिँदैमा सकिँदैन, तर विश्वास चिर्दा चुँडिन्छ। र हामीबीच त्यही भयो—बुझाइको डोरी चुँडियो।...