राजसंस्था पुनर्स्थापना गर्न खोजेकै हो, राज्यविरुद्ध कसुर गरेको छैन : रवीन्द्र मिश्र
काठमाडौं : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यविरुद्धको कसुर नगरेको बताएका छन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै थुनामुक्त गर्न आदेश दिएपछि अदालत परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मिश्रले आफू राजसंस्था पुनःस्थापनाका लागि राजनीतिक रुपमा लागेको प्रष्टीकरण दिए। ‘म...