सगरमाथा संवाद आजदेखि, जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय माग्नेसम्मका एजेण्डा
काठमाडौं : जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ शुक्रबार शुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ। आजदेखि...