संसदमा आज अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिने भएका छन्। बैठक बिहान ११ बजे बस्नेछ। आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...