ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अझै फेला परिनन् काभ्रेमा बाढीले बगाएकी रेणुका, यसरी हुँदैछ खोजी (तस्बिरहरू)

२ मिनेट अघि   सेतोपाटी

काभ्रेमा सोमबार बाढीले बगाएकी महिला अझै फेला पर्न सकेकी छैनन्। सोमबार ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो।  काभ्रेमा सोमबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म अविरल वर्षा भएको...

मुलुकको आर्थिक अवस्था सुध्रँदै गएको छ: गृहमन्त्री लेखक

२ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखीय सुधार आएको बताएका हुन्। ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको...

गोलभेँडाको मूल्य बढ्यो, प्रतिकिलो कति?

४ मिनेट अघि   सेतोपाटी

बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सानो गोलभेँडाको मूल्य बढेको हो। बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो र तराइ सानो गरी चार प्रकारको आउँछ।  ती मध्ये ठूलो गोलभेँडा होटल तथा...

पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्यो : निशा डाँगी

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन्। उनले पाका नेतृत्वहरूबाट अब...

गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न...

राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट...

नागढुंगा—मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको तालमा छः सांसद अर्याल

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलवार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन्। उनले...

बालसुधार गृहबाट फरार भए तीन किशोर

१८ मिनेट अघि   सेतोपाटी

विराटनगरस्थित कोशी  बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्।  जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा  र एक जना कक्षा ७ मा पढिरहेका थिए।  बालसुधार गृहका अनुसार तीन जनामध्ये...

‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’[अन्तर्वार्ता]

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक छन्। २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। उनी ०५९ देखि २०६३ सम्म एमालेको भ्रातृ...

जनमत पार्टीकी लुम्बिनी सांसद गीता गुरूङले दिइन् राजीनामा

२२ मिनेट अघि   सेतोपाटी

सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्। उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको...

धुलिखेलमा घरभित्र छिर्‍यो टिपर

२६ मिनेट अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकमा टिपर घरभित्र छिरेको छ। धुलिखेल नगरपालिका -५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको  प्रदिप श्रेष्ठको घरको सटमा टिपर छिरेको हो। मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका...

सुपरहिट फिल्म 'जारी' को सिक्वेलको छायांकन पाँचथरमा सुरू

३० मिनेट अघि   सेतोपाटी

सुपरहिट फिल्म 'जारी' को दोस्रो शृंखला 'जारी २' को छायांकन सुरू गरिएको छ। मंगलबार पाँचथरमा शुभमुहूर्त गर्दै त्यहीबाट छायांकन सुुरू गरिएको हो। यो फिल्मको सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा हुनेछ। उपेन्द्र सुब्बाको निर्देशन रहने 'जारी २' को फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको...

स्ट्याण्डर्ड चार्टड बैंकले माग्यो 'अफिसर', कति चाहिन्छ योगयता?

३८ मिनेट अघि   सेतोपाटी

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा कर्मचारी माग गरेको हो। इच्छुकले कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ। यस्तै, सम्बधित कामको अनुभव पनि भएको हुनु पर्नेछ।...

दक्षिण कोरियाको चलचित्र महोत्सवमा जीवन खत्रीलाई रेड कार्पेट

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : दक्षिण कोरियामा आयोजित २६ औँ जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरूलाई सम्मान गरिएको छ। खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा...

सुरू भयो 'शिवांश: च्याप्टर १' को छायांकन

४२ मिनेट अघि   सेतोपाटी

फिल्म 'शिवांश: च्याप्टर १' को छायांकन सुरू गरिएको छ।  पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। 'शिवांश: च्याप्टर १' को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिनेछ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो...

ललितपुरको इमाडोलमा अचेत भेटिएका पुरूषको मृत्यु

५० मिनेट अघि   सेतोपाटी

ललितपुरको इमाडोलस्थित घरमा अचेत भेटिएका एक पुरूषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका टिकाथली घर भई इमाडोलस्थित साथीको घरमा पुगेका ती पुरूष मंगलबार बिहान अचेत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई साथीले किष्ट अस्पताल पुर्‍याएको थियो।...

हाम्रो भूमिका कानुन बनाउने हो, पुल र बाटो बनाऔं भन्नु परेको छ: महेश बर्तौला

५५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूको भूमिका कानुन बनाउने भए पनि पुल र बाटो बनाऔं भन्नु परेको बताएका छन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीका क्रममा बर्तौलाले सांसदको भूमिका के हो र संवैधानिक अधिकार के हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने पनि...

पद्मकन्या क्याम्पसको भित्तामा महानगरको मुराल, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदैछ। मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ।  महानगरपालिकाले यसअघि प्रज्ञा...

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट, न्यायाधीश शर्माको इजलासमा

१ घण्टा अघि   सेतोपाटी

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ। धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल,...

‘इमर्जिङ लिडर्स’ कार्यक्रमका लागि नेपालबाट छानिए गोविन्द परियार

१ घण्टा अघि   सेतोपाटी

हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि केन्द्रित गरेको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट गोविन्द परियार छानिएका छन्। यो कार्यक्रमका लागि परियार अहिले बोष्टनमा रहेको हार्वर्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन्। विश्वको राजनीतिक परिवेश,...

तोलाको २ हजारले घट्यो सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुन तोलामा २ हजारले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार सुन तोलाको एक लाख...

दुई दिनमा प्रतितोला ५७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।  सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ घटेको हो। नेपाल...

सिराहामा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

सिराहामा टिपरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ।  मिर्चौया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई मिर्चैया-कटारी सडक खण्डमा कटारी उदयपुरबाट मिर्चैयातर्फ आउँदै गरेको बा. प्र...

मापसे गरेर सहचालकले चलाए बस, बज्रियो घरमा

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा बस अनियन्त्रित भएर घरमा बजारिएको छ। गए राति करिव २ बजे मध्यपुरथिमी नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडमा बस अनियन्त्रित भई घरमा ठक्कर खाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।  दुवाकोटबाट निकोसेरा जाँदै गरेको बा.प्र.०१-००६ ख ५९९८ नम्बरको भाडाको बस सहचालक सिन्धुपाल्चोक...