‘बौद्धिक सम्पत्तिसम्बन्धी कानूनबारे व्यवसायी र सरकारको फरक बुझाइ छ भने अदालतले व्याख्या फरक गर्छ’
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानूनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको बताएका छन्। शनिवार काठमाडौँमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘व्यवसायीले...