पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध
पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ। मंगलबार भारतप्रशासित जम्मू-कश्मिरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापश्चात दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा उडान प्रतिबन्ध लगाएको हो। पाकिस्तानको यो निर्णय भारतले सिन्धु जलसम्झौता निलम्बनको...