राजावादीलाई प्रधानमन्त्रीको प्रश्न : जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको?
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्। बिहीवार नेकपा (एमाले)ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले...