शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्चको आदेश (पूर्णपाठ)
काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी भएको छ । आज सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । Advertisement शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रीत...