दुर्घटनाको विषयमा महाराजगञ्जमा प्रदर्शन
काठमाडौँ : काठमाडौँको महाराजगञ्जमा भएको दुर्घटनाको विषयमा आज यहाँ प्रदर्शन भएको छ। टिप्परको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूले बिहीवार साँझ प्रदर्शन गरेका हुन्। बुधवार साँझ रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका नुवाकोटका...