कांग्रेस क्रियाशील सदस्यले सभापति निर्वाचन गर्ने प्रक्रियामा जानुपर्छ : गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन्। लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले...