आगामी आवको बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल, कार्यान्व्यनयोग्य र यथार्थपरक बजेट ल्याउन सुझाब
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वष २०८२/०८३ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेको छ । छलफलमा पूर्वअर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाब दिएका छन् । लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । छलफलमा...