मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्रे हुँदै
काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ । Advertisement चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको मुग्लिन-पोखरा सडक...