कान्ति लोकपथको हेटौंडा-काठमाडौं सडक १५ दिनसम्म दैनिक ६ घन्टा बन्द रहने
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने...