भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्छ : ईश्वर पोखरेल
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र...