शिक्षक र सरकारले छलफललाई निरन्तरता दिने, छिट्टै निकास हुने आशा
काठमाडौं : सरकार र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ। शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो। शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र...