सरकार गठनबारे सर्वोच्चको नयाँ व्याख्या: ६० सदस्यीय सभामा ३० जनाले बहुमत पुग्ने!
सर्वोच्च अदालतले ६० सदस्यीय प्रदेश सभामा ३० जना सांसद भए बहुमत पुग्ने व्याख्या गरेको छ। गण्डकीमा खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार गठनविरूद्ध नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सरकार गठनका...