लगानी सम्बन्धी अध्यादेश संसद्मा पेश, स्टार्टअप उद्योग दर्तामा सहजीकरण हुने
काठमाडौं । गत बैशाख १६ र १७ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा जारी गरिएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश, २०८१ संघीय संसद्मा प्रस्तुत भएको छ । मंगलबारको संघीय संसद्मा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उक्त...