आजको मौसम : यी प्रदेशमा हुनेछ हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । त्यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...